• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनबाट संकलित पहिलो राहत बाढी पिडितकहाँ पुग्यो

Byspainnepal

Nov 2, 2021

स्पेनको विभिन्न स्थानमा बस्ने नेपालीहरुले संकलन गरेको पहिलो बाढी पिडित राहत कञ्चनपुरका बाढी पिडितको हातमा पुगेको छ । स्पेनबाट संकलन भएको राहत नेपालमा रहेका एनआरएनए प्रस्तावित आईसीसी सदस्य दिनेश गिरीको संमन्वयमा वितरण गरिएको हो ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगर पालीका वडा न १३ स्थित सिद्धनाथ बिद्यालयमा १ सय ७० परिवारलाई खाद्यान्न सहयोग वितरण वितरण गरिएको गिरीले बताउनुभयो । बढि पिडित किसान परिवारलाई केही राहत पुगोस भनेर २५ किलोको १ बोरा चामल , ३ किलो मिक्स दाल, १ किलो नुन र १ लिटर खाने तेल वितरण गरिएको उहाँले बताउनुभयो । ।

राहत वितरणमा सहयोग पु्र्याउने स्पेन निवासी खगेन्द्र बम लगायत वडासमितीका प्रतिनिधिहरू , नेपाल प्रहरी, विद्यालय परिवार र स्थानीयलाई गिरीले धन्यवाद दिएका छन् ।

स्पेनका विभिन्न स्थानमा बस्ने नेपालीहरुले संकलन गरेको साडे ३ लाख बराबरको राहत वितरण भएको छ भने थप सहयोगका लागि गैर आवासीय नेपाली संघ स्पेनले पनि बाढी पिडितहरूको राहतका लागी आर्थिक सहयोग संकलन अभियान जारी राखेको छ ।

नेपालमा वितरण गरिएको राहतमा सहयोग गर्नेहरुको नामावली

१)दीप श्रेष्ठ – ५१ यूरो
२)महेश घिमिरे – १५१ यूरो
३) हेमन्त रानाभाट – ५१ यूरो
४)मुक्त ब. गुरुङ १०५ – यूरो
५) सुनील रानाभाट – १०१ यूरो
६) कमल थापा – २१ यूरो
७)हेम सेर्पा – १०५ यूरो
८)सुरेन्द्र भुजेल – १५१ यूरो
९)यज्ञ नारायण पौडेल–४१ यूरो
१०)केशब राज कंडेल – ५० यूरो
११)अक्कल बोहोरा –५० यूरो
१२)केदार नाथ ढुंगना– ५१ यूरो
१३) दिनेश कुमार गिरी १०,००० रुपैंया
१४) राम कंडेल– २५ यूरो
१५) तुलसी ब. गुरुङ – ५१ यूरो
१६)उत्कर्ष प्रसाईं बराल – ३५ यूरो
१७) उत्तर कुमार राई – ५१ यूरो
१८) बल ब. कार्की – ५५ यूरो
१९) जानु गुरुङ – २५ यूरो
२०) देउकाजी गुरुङ – ५१ यूरो
२१) दिनेशराज रेग्मी – २५ यूरो
२२)दीपक क्षेत्री २५ – यूरो
२३)रितेश श्रेष्ठ १०१ – यूरो
२४) मेघनाथ ढकाल – २५ यूरो
२५) उपेस थापा – २० यूरो
२६) सुन्दर गुरुङ –२१ यूरो
२७) जन प्रगतिशील मंच, स्पेन – २,१० यूरो
२८) सबिन पोख्रेल – २१ यूरो
२९)संदेश पौडेल – २० यूरो
३०)अनुपसिङ्ग भण्डारी – ३१ यूरो
३१) पुलेन्द्र देउजा – २५ यूरो
३२) भिम कुमार श्रेष्ठ – २१ यूरो
३३) कोशिश राज महर्जन – ५० यूरो

३४ ) दान बहादुर भुजेल ५० यूरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *