• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ चयन

Byspainnepal

Nov 2, 2021


कलाकार तथा सामाजिक अगुवा अजय लोप्चन तामाङको अध्यक्षतामा तामाङ समाज स्पेनको नयाँ कार्य समिती चयन भएको छ । आइतवार बार्सिलोनामा भएको समाजको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । २ सन् ०१५ मा गठन भएको समाजको यसअघि अध्यक्ष बिनोद मोक्तान लामा तामाङ हुनुहुन्थ्यो । नयाँ कार्यसमितीको सचिवमा पानबहादुर बोम्जन तामाङ, कोषाध्यक्षमा पंच माया घिसीङ तामाङ, सहकोषाध्यक्षमा जया श्री मोक्तान लामा तामाङ, सदस्यमा रिता घिसीङ तामाङ, सिँ माया वाईबा तामाङ र आईत स्याङ्बो तामाङ रहनु भएको छ । यस्तै सल्लाहकार संयोजकमा बिनोद मोक्तान लामा तामाङ र सल्लाहकारमा सुजिल गोले तामाङ रहनु भएको छ । साथै समाजको पहिलो बैठकले समाजका सदस्यहरुको दुखमा राहत दिने उद्देश्यले समाजका सदस्यको आमा, बुवाको निधन भएमा आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।

प्रथम तामाङ समाज गठन जुलाई २, २०१५
संस्थापक पदाधिकारी नामवली

अध्यक्ष – बिनोद मोक्तान लामा तामाङ
उपाध्यक्ष – सोम घिसिङ तामाङ
महासचिव – संजय स्याङ्तन तामाङ
सचिव -संगीता थोकर तामाङ
कोषाध्यक्ष – पंच माया घिसीङ तामाङ
सदस्य–संरक्षक – अजय लोप्चन तामाङ
सदस्य – रिता घिसीङ तामाङ
सदस्य – पान बहादुर बोम्जन तामाङ
सदस्य – धन माया तामाङ

दोश्रो कार्य समिती गठन ३१ अक्टोबर, २०२१
समितीका पदाधिकारी नामवली

अध्यक्ष – अजय लोप्चन तामाङ
सचिव – पान बहादुर बोम्जन तामाङ
कोषाध्यक्ष – पंच माया घिसीङ तामाङ
सह कोषाध्यक्ष – जया श्री मोक्तान लामा तामाङ
सदस्य – रिता घिसीङ तामाङ
सदस्य – सिँ माया वाईबा तामाङ
सदस्य – आईत स्याङ्बो तामाङ
सल्लाहकार संयोजक– बिनोद मोक्तान लामा तामाङ
सल्लाहकार – सुजिल गोले तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *