• Wed. May 1st, 2024

SPAIN NEPAL COM

‘जनतासँग सिधा कुरा’ कस्को भन्ने बिबाद सुरु

Byspainnepal

Jan 24, 2021

चर्चित पत्रकार रबि लामिछानेले न्युज २४ छोडे पछि उनले सन्चालन गर्दै आएको चर्चित शो जनतासँग सिधा कुरा कार्यक्रम कस्को भन्ने बिबाद सुरु भएको छ । रबिले उक्त कार्यक्रम फेरि लिएर आउने उल्लेख गरेका छन भने न्युज २४ टेलिभिजनले रबिले टेलिभिजन छोडे पनि उक्त शो निरन्तर आउने जनाएको छ ।

रबिले परिस्क्रित् स्वरुप र सोचका साथ् फेरि आउने बताएका छन भने न्युज २४ ले उही विश्वाश र उही रफ्तारका साथ उही समयमा कार्यक्रम आउने जनाएको छ।

रबि ले आफ्नो अन्तिम कार्यक्रम न्युज २४ ले काटेको भन्दै असन्तुस्टी जनाएका थिए । कार्यक्रम दुबैले दाबी गरेपछि अब यो कानुनी बिषय बन्न पुगेको छ। यही बिषयमा प्रतिकृया दिदै चर्तित पत्रकार प्रेम बानियाले जुन बिबाद नहोस भन्ने ठानेको त्यही हुन पुगेको भन्दै बीचमा उभिएका छन।


यसैबिच रबिले न्युज २४ छोडेपछि र रबि नभए पनि कार्यक्रम निरन्तर रहने भनेपछि रबिका समर्थकहरुले न्युज २४ को पेज अनलाइक र युटुब च्यानल अनसस्क्राइब गर्न थालेको बताउन थालेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *