बेनिडर्म, २१ जनवरी/ स्पेनको भ्यालेन्सिया सरकारले कोरोना भारइरसको कारणले प्रभाव परेको क्षेत्रलाई १ सय ६० मिलियन सहयोग गर्ने भएको छ । उसले आज निकालेको सुचनामा स्वरोजगार (अटोनोमो)लाई प्रतिब्यक्ति २ हजार युरो र कामदारहरुलाई २ सय युरो राहत दिने घोषणा गरेको छ ।
भ्यालेन्सिया सरकारद्दारा १६० मिलियन राहतको घोषणा
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/01/140930195_3667387029981728_7752980842414478390_o-1.png)