• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

काम चाहिएमा वा कामदार चाहिएमा स्पेननेपाल डटकम

Byspainnepal

Jan 12, 2021

स्पेननेपाल डटकमले रोजगारीको लागि ब्यवसायमा संलग्न ब्यक्ति तथा संस्था र कामदारलाई एक ठाँउमा जोड्नको लागि “रोजगार” भन्ने नयाँ बिधा शुरु गरेको छ । यसमा कामदार चाहिएमा ब्यवसायिक ब्यक्ति तथा संस्थाले आफुलाई चाहिएको कामदारको आबश्यक्ता र कामदारले आफुलाई चाहिएको कामको विवरण र सम्पर्क खुलाएर यस वेवसाइटमा राख्न सक्नेछन् । कामदार र रोजगारदातालाई जोड्ने पुलको काम गर्न यो नयाँ विधाको सुरुवात गरिएको प्रकासक रितेश श्रेष्ठले बताउनुभयो ।
यसबाहेक यस बेवसाइटले ब्यक्ति र ब्यवसाय भन्ने बिधा राखेको छ जसमा विदेशमा रहेका विभिन्न ब्यक्ति र ब्यवसायको बारेमा विवरणहरु राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *