• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

विदेशबाट नेपाल जानेले होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू नहुँदै स्थगित

Byspainnepal

Dec 18, 2021
Photo: THT/ File

अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको छ । विभागले कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबार जारी गरेको नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको हो । शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिबन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

विभागले जारी गरेको सूचना यस्तो थियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *