• Thu. May 2nd, 2024

SPAIN NEPAL COM

बार्सिलोनामा पहिलो पटक बिना सामाजिक दुरी ठुलो कन्सट हुँदै

Byspainnepal

Mar 6, 2021


स्पेनको बार्सिलोनामा कोरोना कहरका बीच एउटा ठुलो कन्सर्ट बिना सामाजिक दुरी आयोजना गरिने भएको छ । लभ अफ लेजवियन गु्रपले मार्च २७ मा आयोजना गर्न लागेको उक्त कन्सर्टमा ५ हजार मानिस सहभागी हुनेछन् । करिब २ लाख युरो खर्च गरेर आयोजना गर्न लागिएको उक्त कन्सर्टको टिकट मुल्य २३ युरो राखिएको छ । र सवै टिकट बुक भैरहेसकेको छ । बार्सिलोनाको पलाउ सान्ट जोर्डीमा हुन लागेको उक्त कन्सर्टमा सहभागी हुनका लागि कोरोना टेस्ट गराएर मात्रै अनुमती दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *