• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

पोर्चुगल – स्पेन बोर्डर मार्च १६ सम्म बन्द

Byspainnepal

Mar 1, 2021

पोर्चुगल स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द नै रहने भएको छलफल छ ।

कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्सिमा बन्द गर्नुपरेको हो।

पोर्चुगल -स्पेनको सिमा बन्द भएतापनि केहि अपवादका अत्यावश्यक काम र ढुवानीका लागि भने सिमा खुला नै रहनेछ। अन्तराष्ट्रिय मालसामान ढुवानी, सीमापार कामदारहरु , सिजनल कामदारहरु, इमर्जेन्सी र उद्धार सेवाका लागि सिमा खुला नै रहने जनाइएको छ ।

पोर्चुगल र स्पेनको आवास अनुमति भएकाहरु आबस्यक कामको लागि आउन र जान पाउनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *