• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

पोर्चुगलद्धारा स्पेनसँगको बोर्डर बन्द

Byspainnepal

Jan 28, 2021

स्पेन, २८ जनवरी / पोर्चुगलले २ हप्ताको लागि स्पेनसँगको बोर्डर बन्द गरेको छ । पोर्चुगलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च बढेपछि पोर्चुगलले आफ्ुनो बोर्डर बन्द गरेको हो । उसले हवाइ, जमिन र सामुद्रिक बोर्डर दुइ हप्ताको लागि बन्द गरेको जनाएको छ । पोर्चुगलमा ६ लाख ८५ हजार जनालाई संक्रमण भएको छ भने ११ हजारको मृत्यु भैसकेको छ । बुधवार एकैदिन १६ हजारलाई संक्रमण भएको छ भने ३ सय ३ जनाको ज्यान गएको छ । यता स्पेनमा एकै दिन ३४ हजार ८ सय ९९ जना संक्रमित भएको छ भने ५ सय १५ को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *