• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनमा महामारी शुरु भए देखिकै खराब दिन , ९३ हजार नयाँ संक्रमित

Byspainnepal

Jan 25, 2021

स्पेन, २५ जनवरी / स्पेनमा कोरोना भाइरसको महामारी शुरु भएदेखि कै सवै भन्दा धेरै यो सप्ताह अन्त्यमा संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ९३ हजार ८ सय २२ जना संक्रमित भएका छन भने ७६७ जनाको ज्यान गएको छ । पछिल्लो १४ दिनमा प्रतिएक लाखमा ८ सय ८५ जना कोरोना संक्रमित छन् । स्पेनमा अहिलेसम्म २५ लाख ९३ हजार संक्रमित भएका छन भने ५६ हजार २ सय ८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *