• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

स्पेनमा जुन २६ देखि फेस मास्क लगाउनुनपर्ने

Byspainnepal

Jun 18, 2021

स्पेन सरकारले आगामी जुन २६ तारिकदेखि सार्वजनिक स्थानमा फेस मास्क अनिर्वाय रुपमा लगाउनुपर्ने बाध्यकारी नियम हटाउने भएको छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले शुक्रवार बार्सिलोनामा भएको एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । सरकारले फेस मास्कको नियम हटाउनेबारे करिब एक महिनादेखि छलफल गरिरहेको थियो । मन्त्रीपरिषद्को आगामी बैठकले यसबारे निर्णय गर्ने र २६ तारिक देखि लागुहने साञ्चेजले बताए । “हाम्रा सडक र हाम्रा अनुहारहरु केहीदिनमै सामान्य अबस्थामा फर्कनेछन” उने भने । स्पेनमा २०२० को मे २१ बाट मास्क अनिर्वाय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *