नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताको लागि उडान तालिका सार्वजनिक गरेको छ। अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ ।
सरकारले टर्की, कतार र चीनको लागि उडान खुलाए पनि चीनको उडानको लागि कुनै पनि एयरले चाहना नराखेको प्राधिकरणले जनाएको छ।
यस्तो छ उडान तालिका
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/06/33D2FD4C-567D-43D1-8840-A0F0B263E2D2-762x1024.jpeg)