• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेनमा २४ घण्टामा ४१ हजार संक्रमित, ४ सय ६४ को मृत्यु

Byspainnepal

Jan 20, 2021

स्पेन, २० जनवरी/ स्पेनमा गत २४ घण्टामा थप ४१ हजार ५ सय ७५ लाई कोरोना संक्रमण भएको छ भने थप ४ सय ६४ जनाको मृत्यु भएको छ । दिनँहु कोरोना संक्रमण बढिरहेपनि यहाँको स्वास्थ्य मन्त्रालयले भने पुरै कर्र्फयु लगाउन इन्कार गरेको छ । तर स्थानीय सरकारहरुले भने आफ्नो क्षेत्रको आबश्यक्ता अनुसार कडाईका नियमहरु लगाएका छन् । कातालोनियाले अहिले लगाएको बन्देज फेब्रुअरी ७ सम्म लम्ब्याएको छ । स्थानीय सरकारहरुले लकडाउनका लागी केन्द्र सरकारलाइृ अनुरोध गरिरहेका छन् । तर यसबारे हेल्थ काउन्सिलको बैठकले निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *