स्पेननेपाल डटकमको शुभारम्भको अबसरमा स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले भिडियो सन्देश मार्फत शुभकामना दिनुभएको छ । अनलाइन उद्घाटनको लागि स्पेनको बेनीड्रोममा भएको कार्यक्रममा राजदुत शेर्पाले भिडियो कन्फ्रेन्स माफर्त शुभकामना दिनुभएको हो ।
उहाँको शुभकामना सन्देशको भिडियो
राजदुत शेर्पाको शुभकामना सन्देश (भिडियो)
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/01/dawa-1-233x300-1.jpg)