• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न प्रचण्डको आग्रह [भिडियो]

Byspainnepal

Feb 23, 2021


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए दुर्गति हुने बताएका छन्।

बुधबार चितवनमा आयोजना हुने प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भइसकेपछि पनि राजीनामा नदिए प्रधानमन्त्री ओलीको कसैको नभएको दुर्गति हुने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *