• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

Trending

एनआरएनएको विश्व सम्मेलन सम्पन्न, अध्यक्षमा तीन जना सर्वसम्मत 

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् । संघको काठमाण्डौंमा सम्पन्न १० औं महाधिवेशनले अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यलाई सर्वसम्मतले…

बाग्लुङ समाज स्पेनको आयोजनामा भलिवल प्रतियोगिता हुने 

बाग्लुङ समाज स्पेनको आयोजनामा चैते दशैको अबसरमा भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल १२ तारिकका दिन बार्सिलोनामा हुने खुल्ला भलिवल प्रतियोगितामा सहभागी हुन समाजले सबैमा अनुरोध गरेको छ…

युक्रेनबाट बार्सिलोना आएका नेपाली युबाहरुसँग कुराकानी

रुसको आक्रमणपछि युक्रेनबाट विस्थापित भएका नेपालीहरु पोल्याण्ड हँुदै स्पेन पोर्चुगल लगायतका देशमा पुग्न थालेका छन् । युक्रेनबाट युद्ध प्रभावित भै आएकाहरुलाई सहज रुपमा बस्न दिने ठानिएकोले नेपालीहरु स्पेन, पोर्चुगल लगायतका…

युक्रेनबाट म्याड्रिड आएका ३४ नेपाली पोर्चुगल प्रस्थान, एनआरएन स्पेनको सहयोग

युक्रेन र रसिया युद्धबाट बिस्तापित भै युक्रेन छाडेका ३४ जना नेपालीहरु म्याड्रिड हँदै पोर्चुगल प्रस्थान गरेका छन।। कयौं दिन सम्म हिडेर युक्रेनको बोर्डर क्रस गरेका उनीहरु बस र ट्रेनमार्फत १०…

एनआरएन स्पेनको संरक्षक सल्लाहकार मनोनयन विवादित, नोट अफ डिसेन्ट देखि पद अस्विकार सम्म

गैर आवासीय नेपाली संघ स्पेनले निर्वाचित भएको ७ महिना पछि गठन गरेको संरक्षक परिषद् र सल्लाहकार समिती विवादित बनेको छ । आफ्नो स्विकृती विना मनोनित गरिएको भन्दै संरक्षकमा मनोनयन गरिएका…

एनआरएन स्पेनद्वारा सल्लाहकार र संरक्षक परिषद गठन

गैर आवासीय नेपाली संघ स्पेनले सल्लाहकार र संरक्षक परिषद गठन गरेको छ । संघका अध्यक्ष शालिक राम डुम्रे को अध्यक्षतामा तथा संघका पदाधिकारीहरुको उपस्थितिमा संघको कार्यालयमा र बार्सिलोना भन्दा हुने…

प्रवासी नेपाली मञ्च स्पेन , पाइसभास्को क्षेत्रीय कमिटीको प्रथम अधिबेशन सम्पन्न

प्रवासी नेपाली मञ्च स्पेन क्षेत्रीय कमिटी पाइसभाष्को क्षेत्रको प्रथम अधिवेशन सोमवार सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेपाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय कमिटीका अध्यक्ष श्याम दाहालको…

रुस–युक्रेन युद्धको असर स्पेन र नेपालमा कस्तो पर्ला ?

संसारकै सबैभन्दा ठूलो मुलुक रूसले आफ्नो छिमेकी युक्रेनमाथि बिहिबार बिहानैदेखि आक्रमण गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेपछि संसारको ध्यान युक्रेनमा…

युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा प्रति एनआरएनको चिन्ता, सरकार र एनआरएनद्वारा स्वदेश फर्कन आग्रह

गैरआवासीय नेपाली संघ एनआरएनएले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा…

जनसम्पर्क समिती स्पेन, क्षेत्रीय समिती पाईसभास्कोको अधिबेशन सम्पन्न

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिती स्पेन क्षेत्रीय समिती पाईसभास्कोको पहिलो अधिबेशन २१ फेव्रुवरी २०२२ मा स्पेनको बिल्बाउमा नेपाली जन सम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

ग्रिस दुर्घटना – एक जनाको शव नेपाल पठाउने जिम्मा एनआरएन स्पेनले लियो

गत मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने सिलसिलामा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको शव नेपाल लगिएको छ । दुर्घटनामा ज्यान गुमाएका भिमेश्वर…

प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै ओएनएफले बुझायो ज्ञापनपत्र

प्रवासी नेपालीहरुले पनि आफू बसेकै मुलुकबाट नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने माग गर्दै सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको एक…

ग्रिस दुर्घटना – अलपत्र शव नेपाल पठाउन एनआरएन अभियान्ताबाट ७ हजार सहयोग

मंसिर पहिलो हप्ता टर्किवाट ग्रिस छिर्ने क्रममा भएको दुखद दुर्घटनामा ज्यान गुमाएका ४ जना मध्ये श्रम स्विकृति बिना आएका २ जनाको शव नेपाल पठाउन एनआरएन अभियान्ताहरुले ७ हजार २ सय…

जनसम्पर्क समिती म्याड्रिडको दोश्रो अधिबेशन सम्पन्न

जनसम्पर्क समिती स्पेन क्षेत्रिय समिती म्याड्रिडको नयाँ कार्यसमिती चयन भएको छ । आईतवार भएको दोश्रो अधिबेशनले गुरु प्रसाद सुबेदी अध्यक्ष रहेको नयाँ कार्यसमिती चयन गरेको हो । नेपाली जन सम्पर्क…

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको भित्ते पात्रो बिमोचित

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको नयाँ बर्षको भित्ते पात्रोको बिमोचन गरिएको छ । सोमबार भएको एक कार्यक्रमका बीच भित्ते पात्रोको बिमोचन गरिएको छ । प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक…