• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • प्रधानमन्त्री ओलीले शनिवार चितवनमा के के गरे ? हेर्नुहोस फोटोमा

प्रधानमन्त्री ओलीले शनिवार चितवनमा के के गरे ? हेर्नुहोस फोटोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । चितवनमा पार्टीले गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले अन्य विभिन्न कार्यक्रममा पनि सहभागी भए । उहाँले…

नेपालमा कोरोना बिरामी ३ हजार भन्दा कम

काठमाण्डौ – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या तीन हजार भन्दा तल झरेको छ । अहिले नेपालमा दुई हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय…

नेपालमा बर्ड फ्लू देखियो

काठमाण्डौ – नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको…

नेपाल जाने अघिल्लो दिन आत्महत्या गर्ने युवकको शव नेपाल पठाईयो

शान्ति अर्याल अधिकारीलिस्वन, पोर्चुगल गैरआवासीय नेपाली संघ पोर्चुगलको बिशेष पहलमा सुरत कुँवरको शब आज नेपाल पठाईएको छ । नेपालको बझाङ् जिल्ला स्थायी घर भएका सुरत बिगत ४ बर्षदेखि पोर्चुगल बस्दै…

स्पेनबाट बाहिरिनेका लागि एअरपोर्टमै कोभिड परिक्षणको सुविधा

स्पेन, २९ जनवरी/ स्पेनबाट हवाइ मार्ग भै बाहिरिनेका लागि एअरपोर्टमै कोरोना परिक्षण हुने भएको छ । हवाइ यात्राका लागि चाहिने कोभिड नेगेटिभ प्रमाणपत्रका लागि स्पेनका विभिन्न १५ वटा एअरपोर्टमा परिक्षणको…

ब्रिटिस भाइरसबाट स्पेनमा ११ जनाको मृत्यु, अफ्रिकन भाइरस पनि भेटियो

स्पेन, २९ जनवरी/ दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार स्पेनमा पनि देखिएको छ । स्पेनको गालिसियामा एकजनालाई भएको संक्रमणमा उक्त नयाँ प्रकारको भाइरससंग सम्बन्धित रहेको यहाँका स्वास्थ्य अधिकारीले बताएका…

स्पेनको अर्थतन्त्रमा ९० बर्ष यताकै ठुलो क्षति

स्पेन, २९ जनवरी/ स्पेनको अर्थतन्त्रमा गत बर्ष करिब एक सताब्दी यताकै ठुलो गिरावट आएको छ । कोरोना संकटका कारण आर्थिक गतिविधीमा लगाइएको कडा प्रतिबन्धका कारण स्पेनमा सन् १९३० को दशकमा…

पोर्चुगलद्धारा स्पेनसँगको बोर्डर बन्द

स्पेन, २८ जनवरी / पोर्चुगलले २ हप्ताको लागि स्पेनसँगको बोर्डर बन्द गरेको छ । पोर्चुगलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च बढेपछि पोर्चुगलले आफ्ुनो बोर्डर बन्द गरेको हो । उसले…

युरोपमा कोरोना भ्याक्सिनको अभाव, स्पेनमा पनि खोप कार्यक्रम प्रभावित

स्पेन, २८ जनवरी । युरोपमा कोरोना भ्याक्सिनको आपुर्तिमा समस्या आउँदा खोप कार्यक्रम प्रभावित भएका छन् । युके, जर्मनी, इटली, स्पेन लगायतका देशमा पहिले सम्झौता भए अनुसारको खोप आपुर्तिमा समस्या भएपछि…

काठमाडौं गंगबुमा रहेको आफ्नो घर खाली गराउन भूमादेवी गौतम पौडेलको अनु्रोध

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिका– २६ गंगबु आवास क्षेत्रमा रहेको भूमादेवी गौतम पौडेलले घर खाली गराउन वडा कार्यालयसहित सरोकारवाला निकायसँग अनुरोध गरेकी छिन् । घर भाडामा बसेका उत्तम कुमारले…

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग…

नेपालमा खोप अभियान शुरु, तीन महिनामा सबै नेपालीले पाउने प्रधानमन्त्रिको भनाइ

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,…

इङल्याण्डमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ लाख नाघ्यो

लण्डन, २६ जनवरी / इङल्याण्डमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । मंगलबार १ हजार ६ सय ३१ जनाको मृत्यु भएसंगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख…

स्पेनमा महामारी शुरु भए देखिकै खराब दिन , ९३ हजार नयाँ संक्रमित

स्पेन, २५ जनवरी / स्पेनमा कोरोना भाइरसको महामारी शुरु भएदेखि कै सवै भन्दा धेरै यो सप्ताह अन्त्यमा संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ९३ हजार ८ सय २२…

संक्रमण उच्च भएका क्षेत्र लकडाउन गर्न ईयुको सिफारिस, स्पेनको धेरै क्षेत्र रेड जोनमा

स्पेन, २५ जनवरी / युरोपियन युनियनले पछिल्लो समय धेरै देशहरुमा कोरोना भाइरसकोसंक्रमण उच्च भएका क्षेत्रमा लकडाउन गर्न सिफारिस गरेको छ । युनियनले सोमवार आफ्ना सवै सदस्य राष्ट्रहरुलाई यस्तो सिफारिस गरेको…