• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • यूरो जोनमा मन्दिको खतरा – २० बर्षपछि डलर र यूरो बराबरी

यूरो जोनमा मन्दिको खतरा – २० बर्षपछि डलर र यूरो बराबरी

अमेरिकी डलर र यूरोपियन मुद्राको भाउ २० बर्षपछि एउटै लाइनमा आएको छ। अर्थात एक यूरो बराबर एक अमेरिकी डलर कायम भएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमण पछि यूरोपको अर्थतन्त्र मन्दीतर्फ…

स्पेनको बार्सिलोनामा सोमवार “ईन्द्रेणी साँस्कृतिक साँझ” हुँदै

नेपाली जनप्रगतिशील मञ्च, स्पेनको आयोजनामा सोमवार स्पेनको बार्सिलोनामा “ईन्द्रेणी साँस्कृतिक साँझ २०२२ ” कार्यक्रम हुने भएको छ । लोकप्रीय टेलिभिजन कार्यक्रम “ईन्द्रेणी” का सञ्चालक कृष्ण कंडेलको सहभागीतामा उक्त कार्यक्रम गर्न…

मंकीपक्स यूरोपमा बच्चाहरुमा पनि देखिन थाल्यो, एनआरएनए स्पेनले मंकीपक्सबारे सचेतना कार्यक्रम गर्दै

बिश्वका ५१ देशमा पुगिसकेको मंकीपक्स रोगबाट यूरोपेली देशहरुमा बच्चाहरु पनि संक्रमित हुन थालेको पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित बढिरहेको यूरोपमा बच्चाहरुमा समेत देखिन थालेपछि चिन्ता बढेको छ ।…

भिसा लगायतका कन्सुलर सेवा प्रभावकारी नभएको एनआरएनए स्पेनका अभियान्ताहरुको गुनासो

काठमाडौं, ४ असार । गैरआवासीय नेपाली संघका अभियान्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको…

हेमन्त रानाभाटको अध्यक्षतामा प्रवासी नेपाली मञ्च स्पेनको नयाँ कार्यसमिती चयन

नेकपा एमाले निकट प्रवासीहरुको संगठन प्रवासी नेपाली मञ्च स्पेनको सोमवार स्पेनको बार्सिलोनामा सम्पन्न पाँचौ अधिवेशनले हेमन्त रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । रानाभाट मञ्चको यसअघिको कार्यसमितीमा उपाध्यक्ष हुनुहुन्थ्यो…

प्रवासी नेपाली मञ्च स्पेनको पाँचौ अधिवेशन सोमवार हुँदै

नेकपा एमाले निकट रहेका प्रवासीहरुको संगठन प्रवासी नेपाली मञ्च स्पेनको पाँचौ अधिवेशन यही सोमवार हुँदैछ । वार्सिलोनाको सान्ट पाउ होटलमा हुने मञ्चको पाँचौ अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका स्थायी कमिटी…

स्पेनमा कामदारको अभाव भएपछि इमिग्रेसन नियम खुकुलो पारिदै

स्पेनमा कामदारको अभाव बढेपछि युरोपियन युनियन क्षेत्र बाहिरका आप्रवासीलाई लक्षित गर्दै बिद्यमान इमिग्रेसन सम्बन्धि नियमलाई खुकुलो बनाइने भएको छ । मुख्यतया टुरिजम, कन्स्ट्रक्सन र ट्रान्स्पोटेसन क्षेत्रमा देखिएको कामदार अभावलाई सम्बोधन…

नेपाली बक्सर म्याक्स बस्नेत बने स्पेनमा भएको इन्टरनेशनल बक्सिङ कपको च्याम्पियन

विश्व बक्सिङ महासंघको आयोजनामा स्पेनको लेइदामा भएको इन्टरनेशनल बक्सिङ कपमा नेपाली बक्सर म्याक्स बस्नेत च्याम्पियन भएका छन् । प्रतियोगितामा स्पेनिश च्याम्पियन रामोन मेलगार रोमाचोलाई हराँउदै च्याम्पियन बनेका उनी आगामी बर्ष…

नक्कली भिषा बोकेर अमेरिका हिडेका १५ नेपाली स्पेनको म्याड्रिडमा पक्राउ

नक्कली कागजपत्र र विभिन्न देशको नक्कली भिसा बोकेर बोलिभिया हुँदै अमेरिका जान हिडेका करिब १५ जना नेपालीलाई स्पेन प्रहरीले म्याड्रिड बिमानस्थलमा पक्राउ गरेको छ । म्याड्रिडको बादाखोस बिमानस्थलमा ट्रान्जिट भै…

तमु समाजको आयोजनामा आज बार्सिलोनामा फुटवल प्रतियोगिता हुँदै, विजेतालाई ७०१ युरो

स्पेनमा बस्ने गुरुङ समुदायको संस्था तमु समाज समाज बार्सिलोनाको आयोजनामा आज (आईतवार) बार्सिलोनामा सेभेन ए साइड फुटवल प्रतियोगिता हुँदैछ । ‘शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ बुद्ध जयन्तीको अबसरमा हुन…

स्पेनका लागि प्रस्तावित नेपाली राजदुत पराजुली संसदीय समितीबाट अनुमोदित

स्पेनका लागि प्रस्तावित नेपाली राजदुत शर्मिला पराजुली ढकाल सहित अन्य विभिन्न देशहरुका लागि प्रस्थावित राजदुतहरु संसदीय सुनुवायी समितीबाट अनुमोदित भएका छन् । संसदीय समितीबाट अनुमोदित भएपछि अब करिब ७ महिनादेखि…

महाबिर पुन बार्सिलोना आउँनुहुदै, सोमवार अन्र्तक्रिया कार्यकम

म्यागासेसे अवार्ड विजेता तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डाक्टर महाबिर पुन स्पेनको बार्सिलोना आउँदै हुनुहुन्छ । केही समय देखि युरोपका विभिन्न देशहरुको भ्रमणमा रहनुभएका डाक्टर पुन यही सोमवार बार्सिलोनामा हुने…

एनआरएनए पाइसभास्कोद्दारा प्रकासित भित्ते पात्रो बिमोचित

गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती पाइस भास्कोले प्रकासन गरेको नेपाली भित्ते पात्रोको आइतवार बिमोचन गरिएको छ । एनआरएनए क्षेत्रीय समितीको पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको एक…

जनसम्पर्क समितीको आयोजनामा आज बार्सिलोनामा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

जनसम्पर्क समिती स्पेनको आयोजनामा आइतवार स्पेनको बार्सिलोनामा बृहत साँस्कृतिक कार्यक्रम हुँदै छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएका नेपाली समुदायका सार्वजनिक कार्यक्रम र सभा सम्मेलनहरु विस्तारै शुरु हुन…

सरकारद्धारा २० देशमा राजदूत सिफारिस, स्पेनमा शर्मिला पराजुली ढकाल

सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।…