• Tue. Mar 19th, 2024

SPAIN NEPAL COM

प्रवासी संघसंस्था

  • Home
  • भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष तथा द्वितीय उपाध्यक्ष निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन

भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष तथा द्वितीय उपाध्यक्ष निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन

युएइ (जीएनएन) — अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित उद्धार तथा राहत परियोजनामा भ्रस्टाचार गरेको आरोपमा गैर आवासीय नेपाली संघ युएइका अध्यक्ष प्रकाश कोइराला र द्वितीय उपाध्यक्ष पासाङ्ग शेर्पालाई…

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले फोटो प्रतियोगिता गर्ने

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा फोटो प्रतियोगिता गर्ने भएको छ । सन् २०१७ मा स्थापना भएको समाजले काभ्रे जिल्लाको पर्यटकीय स्थानहरुको प्रचारप्रसार र प्रर्बद्धन गर्ने…

एनआरएनए अमेरिकाको मेम्बरशिप ड्राइभ कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति निर्माण हुने नया कार्यसमिति चयनका लागि योग्य मतदाता सहीत सदस्य बन्ने गरी सदस्यका लागि आवेदन…

प्रबासि नेपालि एकता मन्च स्विटजरल्याण्डमा पुनर्गठन

युवराज फुंयाल । स्विटजरल्याण्ड, ४ फेब्रुअरी । प्रबासि नेपालि एकता मन्च स्विटजरल्याण्डमा ( प्रचण्ड-माधव पक्ष) ले समिति पुनर्गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टि नेकपाका अन्तर्रास्ट्रिय समन्वय कमिटिका अघ्यक्ष युबराज…

मदन लिम्बुको अध्यक्षतामा प्रबासी नेपाली एकता मञ्च पोर्चुगलको पुनर्गठन

पोर्चुगल, ०३, फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य डा. राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ ।प्रवासी नेपाली एकता…

अन्तरास्ट्रिय बिहुँकोट विकास मञ्चद्वारा विभिन्न विभाग र सल्लाहाकार समिती गठन

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले आफ्ना कामहरु सहज रुपमा सञ्चालन गर्न विभिन्न विभागहरु गठन गरेको छ । मञ्चका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको तेस्रो बैठकले कला तथा संस्कृति बिभाग,महिला बिभाग र…

अन्तरास्ट्रिय बिहुँकोट विकास मञ्चद्वारा विभिन्न विभाग गठन

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले आफ्ना कामहरु सहज रुपमा सञ्चालन गर्न विभिन्न विभागहरु गठन गरेको छ । मञ्चका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको तेस्रो बैठकले कला तथा संस्कृति बिभाग,महिला बिभाग र…

स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिती गठन

स्पेन, ९ फेब्रुअरी/स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए स्पेनको क्षेत्रीय समिती गठन भएको छ । कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए क्षेत्रीय समितीको तदर्थ समिती गठनका लागि तीन हप्तादेखि विभिन्न पक्षसँगको छलफल…

केपी ओली निकट नेकपाको स्पेन कमिटी बिस्तार

स्पेन, ८ फेब्रुअरी/ प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाको स्पेन कमिटी बिस्तार भएको छ । प्रवासी नेपाली एकता मञ्चको सोमवार भएको भर्चुअल भेलाले जिम्मेवारी हेरफेर तथा बिस्तार गरेको हो ।…

पत्रकार महासंघ यूरोपको अधिवेशन फेब्रुअरी २० मा हुने

नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फेब्रुअरी २० मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकलेकेन्द्रको परिपत्र अनुसार तथा शाखाको बिधानको परिच्छेद ५…

एनआरएनए टर्किले बालिका सियोना श्रेष्ठको लागि संकलित रकम हस्तान्तरण गर्यो

बरिष्ठ बाल रोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङककी छोरी सियोना श्रेष्ठको स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगको उपचार युरोपको वार्सा शहरको प्रतिष्ठित हस्पिटलमा भईरहेको छ…

ईनास नेदरल्यान्ड्सको साधारण सभा सम्पन्न

द्रोण रिजाल, नेदरल्याण्ड्स/ नेपाली भाषा, सॅंस्कृती र भेषभुषाको प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका गर्दै आएको ईनास संसारको ७३ राष्ट्रमा आफ्नो सन्जाल फैलाई सकेको छ सन २०१२ मा स्थापित…

एनआरएनए स्पेनको साधारणसभा सम्पन्न, “नेपाली फस्ट” भनेर काम गरौं राजदुत शेर्पा

कमल पराजुलीस्पेन, ३१ जनवरी / गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्पेनको साधारण सभा सम्पन्न भएको छ । भच्र्युअल मार्फत भएको साधारण सभामा प्रमुुख अथितिको रुपमा बोल्दै स्पेनका लागि नेपाली…

तमाङ समुदायको ल्होछारको उपलक्ष्यमा “अन्तराष्ट्रिय भिडियो क्लिप” प्रतियोगिता

विश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकिकृत गर्ने र तामाङ सास्कृतिक जागरण तथा संरक्षण गर्ने उद्देश्यले तामाङ प्रबुद्ध ग्रुपको आयोजनामा विश्वब्यापी “भिडियो क्लिप” प्रतियोगिता भैरहेको छ । तामाङ समुदायको सांस्कृतिक संरक्षण…

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चको तदर्थ समिति गठन

स्पेन , २६ जनवरी / बाग्लुङको बिहुँकोट घर भै विश्वभरी छरिएर रहेकाको पहलमा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । “ विश्वभरीका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा…