• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

खेलकुद

  • Home
  • अञ्जन र नवयुगको गोलमा ताइपेइविरुद्ध नेपालको सहज जित

अञ्जन र नवयुगको गोलमा ताइपेइविरुद्ध नेपालको सहज जित

फिफा विश्वकप तथा एशिया कप छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । समूह बीमा रहेको नेपालले छैटौं खेलमा दोस्रो जित निकालेको हो । बिहीवार कुवेतमा भएको खेलमा नेपालले चाइनिज…

सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित

स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोलाई अनुबन्धित गरेको छ ।बार्सिलोनाले सोमबार अग्युरोलाई अनुबन्धित गरिएको जनाएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब छाडेका थिए ।३२…

चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।पोर्चुगलमा शनिबार भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीलाई जित दिलाउन काइ…

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई…

फुटबलको सहर बार्सिलोनामा क्रिकेट मैदान निर्माण हुने

फुटबलका लागी चर्चित स्पेनिश शहर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको छ । विश्व फुटबलको लकप्रिय खेलाडी मेस्सीको क्लबको गृहनगर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको हो ।…

युनाईटेडलाई हराउँदै भिल्ला रियललाई युरोपा लिगको उपाधि

स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको…

स्पेन–पोर्चुगल फ्रेन्ड्ली फुटवल म्याच २० हजार दर्शकले स्टेडियममै हेर्न पाउने

आगामी जुनको ४ तारिकमा म्याड्रिडमा हुन लागेको स्पेन र पोर्चुगलबीचको मैत्रीपुर्ण फुटवल खेल हेर्नका लागि २० हजार ५ सय दर्शकलाई स्टेडियममै जान अनुमती दिइएको छ । करिब ६८ हजार दर्शक…

युरो कप को लागि स्पेनको टोली घोषणा, कप्तान रामोस सहित रियल म्याड्रिडका कोहि परेनन्

नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका…

ला लिगाको उपाधि एट्लेटिको म्याड्रिडलाई

यस सिजनको स्पानिश ला लिगाको उपाधी एट्लेटिको म्याड्रिडले जितेको छ । शनिवार भएको फाइनल सरहको खेलमा रियल भालाडोलिडलाई २–१ पराजित गर्दै एट्लेटिकोले समग्रमा ११ औै र पछिल्लो सात बर्षमा पहिलो…

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना

विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने सम्भावना उच्च रहेको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको नेपाल क्रिकेट संघ…

त्रिदेशीय क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपाल विजेता बनेको हो । यो नेपालले कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा हात…

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । शनिवार त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद् सुरुआत गरेको हो । नेदरल्यान्ड्सले दिएको…

उपाधि बिजेता फुटवल टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ । मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले…

नेपाललाई थ्री नेसन्स कपको उपाधि

आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बंगलादेशविरुद्ध २-१ गोलको जित निकाल्दै नेपालले उपाधि जितेको हो । दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि पहिलो उपाधि…

विश्वकप फुटबल छनौट: स्पेन, फान्स, इंग्ल्याण्ड, जर्मनी र इटाली विजयी

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो…