• Tue. Mar 26th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • कोरोनाबाट विदेशमा थप ९ नेपालीको निधन

कोरोनाबाट विदेशमा थप ९ नेपालीको निधन

लण्डन । कोरोना भाइरसको संक्रमणबाट एकसाताभित्र विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र…

स्पेनमा ‘हाम्रो नेपाल हामी नेपाली’ को कार्यसमिती विस्तार

बार्सिलोना , स्पेन । बिगत लामो समयदेखी स्वदेश तथा बिदेशमा सामाजिक कार्यहरू गर्दै आईरहेको संस्था हाम्रो नेपाल हामी नेपालीले अमेरीकाबाट बिश्वभर करीब ४३ देशमा संजाल बिस्तार गरिसकेको छ । यस्ले…

‘जनतासँग सिधा कुरा’ कस्को भन्ने बिबाद सुरु

चर्चित पत्रकार रबि लामिछानेले न्युज २४ छोडे पछि उनले सन्चालन गर्दै आएको चर्चित शो जनतासँग सिधा कुरा कार्यक्रम कस्को भन्ने बिबाद सुरु भएको छ । रबिले उक्त कार्यक्रम फेरि लिएर…

पत्रकार महासंघ युरोप शाखाले अग्रज पत्रकारहरुलाई गर्यो संम्मान

द्रोण रिजाल, नेदरल्यान्ड्स |पत्रकारितामा समर्पण गर्दै आउनुभएका अग्रज पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले पचासौ शृंखला समर्पण गर्दै सम्पन्न गरेको छ | २३ जनावरी का दिन भर्चुयल माध्यमबाट गरिएको कार्यक्रममा…

एनआरएनएको विधान संशोधन प्रस्ताव पारित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो…

स्पेनमा कोरोना भ्याक्सिन लिने पहिलो नेपालीको अनुभव

स्पेन, २३ जनवरी/ स्पेनमा गत डिसेम्वरको अन्तिमतिरबाट शुरु भएको कोरोना बिरुद्धको खोप अभियानमा अग्रभागमा काम गर्ने ब्यक्तिहरुले खोप लिइरहेका छन् । यसैक्रममा स्वास्थ्य क्षेत्रमा अग्रभागमा काम गर्ने नेपाली महिला सुनिता…

पोर्चुगलमा कोरोनाका सबै रेकर्ड ब्रेक : आज मात्रै २७४ को मृत्यु

पोर्चुगलमा कोरोना भाइरसद्वारा संक्रमित र मृतकका हालसम्मका सबै रेकर्ड ब्रेक भएको छ। आज पोर्चुगलमा हालसम्मकै अत्याधिक संक्रमित फेला परेका छन् भने एकै दिनमा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य…

कोरोना संक्रमण बढेकोले सचेत हुन एनआरएन स्पेनको आग्रह, कुन ठाउँमा कस्तो छ नियम ?

स्पेनमा बिगत केहि दिन देखि कोरोना संक्रमण अत्यधिक बढेको र स्पेनका अधिकांश अस्पताल र आइसीयु शैया भरिदै गएका समाचार आइ रहेको भन्दै एनआरएन स्पेनले सबै नेपालीहरुलाई सचेत रहन आग्रह गरेको…

संकटमा प्रबासी नेपालीको भूमिका प्रशंसायोग्य- परराष्ट्रमन्त्री

लण्डन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले…

स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना

कमल पराजुली बेनिड्रोम, २२ जनवरी/ स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केहीदिन यता कोरोना सङ्क्रमण् बढेको छ । यस अघि केही नेपालीलाई मात्र लागेको कोरोना भाईरस अहिले स्पेनमा कोरोनोको तेस्रो…

विदेशी भुमीमा पनि टेनिस भुलेका छैनन गोपाल महर्जनले

कमल पराजुली/ टेबुल टेनिस खेलमा लागेर नेपालमा राम्रो नाम कमाएका गोपाल महर्जन करिव १५ वर्ष देखि स्पेनमा छन् । खेलकुदमा लागेर मात्रै सहज जीवन नचलेपछि आफ्ना आवश्यक्ता पुरा गर्न उनी…

स्पेनमा २४ घण्टामा ४२ हजार संक्रमित थपिए, म्याड्रिड,बिल्वाओ र भ्यालेन्सियामा कडाई

स्पेन, २२ जनवरी / स्पेनमा २४ घण्टामा ४२ हजार ८८५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यस्तै ४ सय संक्रमितको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २४ लाख…

जिनेदिन जिदानलाई कोरोना पोजेटिभ

म्याड्रिड, २२ जनवरी / रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना पोजेटिभ देखिएको छ । क्वलले शुक्रवार उनलाई कोरोना पोजेटिभ देखिएकोले क्वारेन्टायनमा रहेको जनाएको छ । यससंगै शनिवार आल्भेससंग हुने लालिगाको…

रोजगारका लागि इजरायल जान सहज

काठमाडौं, २१ जनवरी/ नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम,…

एनआरएनएमा सहमती, विशेष महाधिबेशन हुने

आगामी शनिवार र आइतबार हुने गैर आवासीय नेपाली संघको विशेषका लागि सहमती जुटेको छ । केन्द्रिय महाधिवेशनमा विधान संशोधनको साझा प्रस्ताव लिएर जान सहमति जुटेको हो। अधिवेशनमा लैजाने एजेण्डा तय…