• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

सरकार चुनावको तयारीमा – ‘बजेट अभाव हुन दिन्न’-अर्थमन्त्री

Byspainnepal

Jan 11, 2021

काठमाडौं, ११ जनवरी । प्रतिनिधि सभा पुनर्स्थापना हुने या नहुने टुङगो अदालतले नलगाउदै सरकार भने चुनावको तयारीमा लागेको छ । चुनावको तयारीको लागि गृह मन्त्री राम बहादुर थापाले अर्थ मन्त्री र सुरक्षा निकायका प्रमुख हरु सहित को बैठक गरेका छन । बैठकमा गृह मन्त्री थापाले मुलुक निर्वाचनको तयारीमा लागि सकेको भन्दै सुरक्षाको लागि तयारी गर्न सबै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले चुनावको लागि बजेटको अभाव नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *