• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

यस्ता छन् – प्रचण्ड नेपाल समुहको नयाँ आन्दोलनका कार्यक्रम

Byspainnepal

Jan 2, 2021

काठमाडौं,२ जनवरी । नेकपाको प्रचण्ड माधव समूहले संसद विघटन विरुद्ध नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गरेर उक्त समुहले १ महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *