• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

बाग्लुङ समाज स्पेनको आयोजनामा भलिवल प्रतियोगिता हुने 

Byspainnepal

Mar 27, 2022

बाग्लुङ समाज स्पेनको आयोजनामा चैते दशैको अबसरमा भलिवल प्रतियोगिता हुने भएको छ ।  आगामी अप्रिल १२ तारिकका दिन बार्सिलोनामा हुने खुल्ला  भलिवल  प्रतियोगितामा सहभागी  हुन समाजले सबैमा अनुरोध गरेको छ ।  प्रतियोगितामा प्रथम पुरस्कार  ७ सय १ यूरो राखिएको छ भने दोस्रो  स्थान हासिल गर्ने टिमले ४ सय १ यूरो पुरस्कार  पाउने छ ।  समाजले प्रतियोगितामा टिम   सहभागी  हुन दर्ता शूल्क १ सय ५०  यूरो राखेको छ ।  बाग्लुङ समाज स्पेनले खेलकुद मार्फत स्पेन स्थित नेपाली समुदायको बिचमा  आपसी भाईचारा र सद्भभाव बढाउने उदेस्यले भलिवल  प्रतियोगिता   आयोजना गरेको जनाउदै सहभागी  भै कार्यक्रम   सफल पारिदिन स्पेन स्थित सबै नेपाली संघ संस्था र समुदायमा अनुरोध गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *