• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

क्यालेन्डरमै नभएको पौष ३० गते प्रचण्डनेपाल समुहको आन्दोलन ?

Byspainnepal

Jan 2, 2021

नेकपाको प्रचण्डनेपाल समुहले आफ्नो दोश्रो चरणको आन्दोलन भन्दै शनिबार सार्वजनिक गरेको करिब १ महिने कार्यक्रमको तयारीमा गम्भिर ट्रटी देखिएको छ । शनिकार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेको सार्वजनिक गरिएको कार्यक्रममा पौष २० गतेदेखि माघ २३ गतेसम्म्को लागि विभिन्न आन्दोलनका कार्यक्रम जारी गरिएको छन् । तर यो आन्दोलनको कार्यक्रममा क्यालेन्डरमै नभएको पौष ३० गते देश ब्यापी सवै वडाहरुमा विरोध प्रर्दशन र सभा गर्ने उल्लेख छ । अब क्यालेन्डरमै नभएको उक्त ३० गते कसरी विरोध प्रदर्शन हुने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *