• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

कतार र टर्कीमा साताको एउटा उडान हुने ( यस्तो छ तालिका )

Byspainnepal

Jun 1, 2021

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताको लागि उडान तालिका सार्वजनिक गरेको छ। अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ ।

सरकारले टर्की, कतार र चीनको लागि उडान खुलाए पनि चीनको उडानको लागि कुनै पनि एयरले चाहना नराखेको प्राधिकरणले जनाएको छ।
यस्तो छ उडान तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *