• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनद्वारा सल्लाहकार र संरक्षक परिषद गठन

Byspainnepal

Mar 4, 2022

गैर आवासीय नेपाली संघ स्पेनले सल्लाहकार र संरक्षक परिषद गठन गरेको छ । संघका अध्यक्ष शालिक राम डुम्रे को अध्यक्षतामा तथा संघका पदाधिकारीहरुको उपस्थितिमा संघको कार्यालयमा र बार्सिलोना भन्दा हुने पदाधिकारीहरुको हकमा भर्चुअल उपस्थितिमा बिहीवार बसेको बैठकले ५ जनाको संरक्षक परिषद र २१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
संरक्षक परिषदमा सस्थाको नेतृत्व गरिसक्नु भएका तथा संघको महत्वपुर्ण भूमिकामा निभाई सक्नु भएका निम्न व्यक्तित्वहरु मध्यबाट ५ जनाको संरक्षक परिषद गठन गरिएको छ
१) भिषाम कुमार गुरुङ पुर्व अध्यक्ष (२००९-२०२११ कार्यकाल )
२) एक राज गिरि पुर्व अध्यक्ष (२०१३-२०१५ कार्यकाल )
३) मुक्त बहादुर गुरुङ पुर्व अध्यक्ष (२०१५-२०१७ कार्यकाल )
४) चिन्तामणि सापकोटा पुर्व अध्यक्ष (२०१७-२०१९ कार्यकाल )
५) शित्तल भुर्तेल भुषाल पुर्व आइ सी सी सदस्य ( २०१७-२०१९ कार्यकाल)
त्यसै गरि सल्लाहकार समितिमा
१) पेशल कुमार कोइराला (सल्लाहकार संयोजक )
२) पुष्पराज भण्डारी
३) बिष्णु रिजाल
४) सन्दिप मोहन भट्टराई
५) गौतम गुरुङ
६) उमराज ढकाल
७) राम प्रसाद सापकोटा बिराज
८) राजु थापा
९) रामबाबु सापकोटा
१०) केदार नाथ ढुंगाना
११) सुन्दर रानाभाट
१२) बेन बहादुर गुरुङ
१३) राजेस बरुवाल
१४ ) राजन थापा
१५) सुरेन्द्र भुजेल थापा
१६) रितेश श्रेष्ठ
१७) राम दाहाल
१८) पुरुषोत्तम भट्टराई
१९) बुद्द मिलन थापा
२०) अन्जु तिमिल्सिना अधिकारी
२१) तारा नाथ डल्लाकोटी
रहनु भएको छ ।
साथै एन आर एन ए स्पेनको बिधान अनुसार २९ सदस्यीय कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा इन्द्र प्रसाद शर्मालाई मनोनयन गरिएको महासचिब बिदुर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *