• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेन क्षेत्रीय समिती पाइसभास्कोको सवै कार्यसमिती निविरोध

Byspainnepal

Jun 22, 2021

गैर आवासीय नेपाली संघ स्पेन, क्षेत्रीय समिती पाइसभास्कोको नयाँ कार्यकालका लागि सवै पदाधिकारी निर्विरोध भएको छ । निर्वाचन समितीका अनुसार क्षेत्रबाट प्रतिनिधित्व गर्ने एनसिसि सदस्यमा मालती पन्त, अध्यक्ष अजुर्न गुरुङ्ग, उपाध्यक्ष डिबेट राज कार्की, सचिव महेश पंगेनी, सहसचिव रोशन लम्साल, कोषाध्यक्ष दावा गोल्जेन शेर्पा, युवा संयोजक रमेश बास्तोला र सदस्यमा सन्तोष अधिकारी निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितीका संयोजक केशव रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *